द्वारका पीठका शंकराचार्य स्वरुपानन्द सरस्वतीको निधन

द्वारका पीठका शंकराचार्य स्वरुपानन्द सरस्वतीको निधन
+
-

ज्योतिर्मठ बद्रीनाथ र शारदा मठ द्वारकाका शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीको निधन भएको छ।

उनको ९८ वर्षको उमेरमा आइतबार निधन भएको हो। मध्ये प्रदेशको नरसिंहपुर जिल्लाको झोतेश्वरस्थित परमहंसी गंगा आश्रममा उनको आइतबार दिउँसो निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई माइनर हर्टअट्याक भएको बताइएको छ।

उनी हिन्दु धर्मका ठूला धर्मगुरु मानिन्थे।

उनी लामो समयदेखि अस्वस्थ थिए। उनको बैंग्लोरमा उपचार भइरहेको थियो। उपचार गराएर केही दिनअघि मात्रै उनी आश्रममा फर्किएका थिए।

सोमबार साँझ ५ बजे आश्रममा उनको समाधि गरिने उनका शिष्य ब्रह्म विद्यानन्दले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?