अमेरिकाको टेनिसीमा नेपाली भाषीकाे ‘प्रकृति यात्रा’ सम्पन्न

अमेरिकाको टेनिसीमा नेपाली भाषीकाे ‘प्रकृति यात्रा’ सम्पन्न
+
-

काठमाडाैँ- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् टेनिसी च्याप्टर र न्यासभिल नेपाली एसोसिएसनको आयोजनामा प्रकृति यात्रा सम्पन्न भएको छ।

सेप्टेम्बर १७ शनिबारको दिनमा गिर्ट एण्ड हाइक विथ फ्रेन्ड्स एण्ड फ्यामिली’ नामका साथ कार्यक्रम गरिएको हो।

न्यासभीलमा बसोबास गर्ने नेपाली भाषी तथा नयाँ विद्यार्थीहरूलाई आपसमा परिचय गरेर समन्वय बढाउनका लागि यस्ता कार्यक्रमले मद्दत गर्ने विश्वास एनएनएका कार्यसमितका वर्तमान अध्यक्ष अतुल डंगोलले बताए।

प्रकृति यात्रामा सहभागीहरूलाई कार्यक्रमको अन्त्यमा खाजाकाे पनि व्यवस्था गरिएकाे थियाे।

आजको उक्त कार्यक्रमलाई अनुकूल मौसम र उपस्थित साथीभाइहरूको साथले भव्य बनाएको कार्यक्रममा सहभागी टेनिसी यूनिवर्सिटीका प्राध्यापक डा. घनश्याम भट्टले बताए।

कार्यक्रममा ५५ जना सहभागी भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?