पर्सा–३ को ‘ख’मा कांग्रेस र एकीकृत समाजवादीको छुट्टाछुट्टै उम्मेदवारी

पर्सा–३ को ‘ख’मा कांग्रेस र एकीकृत समाजवादीको छुट्टाछुट्टै उम्मेदवारी
+
-

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर ३ को (ख) मा सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन्।

उक्त क्षेत्रमा कंग्रेसबाट जनार्द्धन सिंह क्षेत्रीले उम्मेदवारी दिएका छन् भने एकीकृत समाजवादीबाट प्रह्लाद गिरीले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्री कांग्रेसका पर्सा जिल्ला सभापति हुन्। उनी २०७४ को निर्वाचनमा गिरीसँग पराजित भएका थिए।

गिरी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। यसपटक उनी आफू निर्वाचित भएको दल त्यागेर नेकपा एमाले प्रवेश गरे पनि टिकट नपाएपछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

उनीहरुमध्ये कसले उम्मेदवारी फिर्ता लिन्छन् भन्ने विषयलाई पर्सामा चासोका साथ हेरिएको छ।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले भोलि दिउँसो १ बजेसम्म बागीलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?