व्यङ्ग्य गजल

डर लाग्छ अब

डर लाग्छ अब
+
-

जन्मजात एकै ठान्या पर लाग्छ अब

बैरिसँग पुच्छर गाँस्दा भर लाग्छ अब।।

 

उबेलाको बोलकबोल ढुसी पर्‍यो कता

फेरि अर्को बाचाबाँध्न कर लाग्छ अब।।

 

घुमिफिरि दहिलो छेउ लगनको साइत

लुकाइ छिपाइ राखेको तर लाग्छ अब।।

 

रिसको झोकमा थुतियो लौ हेरौँ भनि

नपाउने बाटो सोझाइ घर लाग्छ अब।।

 

पहलमान मैहुँ भने छाति फुलाइ कति

एक्ला एक्लै भिड्नपरे डर लाग्छ अब।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?