अन्तत: एलन मस्कले किने ट्विटर, सिइओ पराग अग्रवाललगायतका धेरै अधिकारी बर्खास्त

अन्तत: एलन मस्कले किने ट्विटर, सिइओ पराग अग्रवाललगायतका धेरै अधिकारी बर्खास्त
+
-

विश्वको अग्रणी माइक्रोब्लगिङ एप ट्विटर अब विश्वकै धनी एलोन मस्ककाे बनेकाे छ। मस्कले सिइओ पराग अग्रवाललगायत धेरै उच्च अधिकारीहरूलाई बर्खास्त गरिसकेका छन्।

टेस्लाका सिइओ एलोन मस्क शुक्रबार ट्विटर अधिग्रहणको अन्तिम मिति अघि नै यसको नयाँ मालिक बने।

समाचार रिपोर्टका अनुसार ट्विटरका सिइओ अग्रवाल र मुख्य वित्तीय अधिकारी (सिएफओ) नेड सेगललाई मस्क मालिक बनेपछि बर्खास्त गरिएको थियो।

मस्कले यसै वर्ष अप्रिल १३ मा ट्विटरको अधिग्रहणको घोषणा गरेका थिए। उनले प्रति सेयर ५४.२ डलरमा ४४ अर्ब डलरको सम्झौता प्रस्ताव गरेका थिए। तर, ट्विटरको फेक अकाउन्टका कारण ट्विटर र उनीबीच विवाद भयो र उनीहरूले ९ जुलाईमा सम्झौताबाट पछि हट्ने निर्णय गरे।

यसपछि ट्विटरले अमेरिकी अदालतमा मस्कविरुद्ध मुद्दा दायर गरेको थियो। यसमा डेलावेयरको अदालतले अक्टोबर २८ सम्ममा ट्विटरको सम्झौता पूरा गर्न आदेश दिएको छ।

बुधवार सिङ्क लिएर ट्विटरको अफिस पुगेका मस्कले सबैलाई चकित पारेका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष