काठमाडौं ७ मा राप्रपा नेपालका उम्मेदवारको समर्थन मानुषीलाई

काठमाडौं ७ मा राप्रपा नेपालका उम्मेदवारको समर्थन मानुषीलाई
+
-

काठमाडौँ- काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी मानुषी यमी भट्टराईलाई राप्रपा नेपालका उम्मेदवारले समर्थन गरेका छन्।

श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै मानुषीलाई समर्थन गरेको बताएका हुन्। उनी कमल थापा नेतृत्वको राप्रपा नेपालबाट तीर चुनाव चिन्ह लिएर उम्मेदवार थिए।

नेपाल समाजवादीकी नेता मानुषी नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर सत्ता गठबन्धनबाट यो क्षेत्रमा उम्मेदवार छिन्। उनले मानुषी योग्य उम्मेदवार भएकोले आफूले समर्थन गरेको बताएका छन्।

यसअघि मानुषीलाई जनसमाजवादी पार्टीका उम्मेदवार शैलेशराज श्रेष्ठले पनि समर्थन गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?