रुपन्देहीमा धमाधम मतपेटिका सिलबन्दी गरिँदै (तस्बिरहरु)

रुपन्देहीमा धमाधम मतपेटिका सिलबन्दी गरिँदै (तस्बिरहरु)
+
-

काठमाडौँ – आज देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका लागि निर्वाचन भएको छ। केही स्थानमा छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रुपमा भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले निर्वाचनका लागि तोकेको समयावधि सकिएको छ। आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचनको समय तोकेको थियो।

मतदान सकिएसँगै निर्वाचनमा खटिएका कर्मचारीहरु मतपेटिका उठाउन थालेका छन्। मतपेटिका सिलबन्दी गरेर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा लगिनेछ।

यसैबीच रुपन्देहीको क्षेत्र नम्बर २ को बुटवलस्थित पश्चिमाञ्चल सडक मतदान केन्द्रका मतपेटिका सिलबन्दी गरिएको छ। 

देश सञ्चार संवाददाता सी.पी. खनालले खिचेका तस्बिरहरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?