बारा-२ मा माओवादीका कुशवाहाकाे आग्रता‍ कायमै

बारा-२ मा माओवादीका कुशवाहाकाे आग्रता‍ कायमै
+
-

वीरगञ्ज – प्रतिनिधिसभा बारा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले पछिल्लो समय आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्।

सुरुदेखि तेस्रो स्थानमा रहँदै आएका कुश्वाहा पछिल्लो समय अग्र स्थानमा रहेका छन्।

हाल उनले १० हजार ५९५ मतका साथ अग्रतालाई कायम राखेका छन्। उनलाई जसपाका रामसहाय यादवले ९ हजार ९०९ मतका साथ पछ्याइ रहेका छन्।

कुशवाहा यादवभन्दा ६ सय ८६ मतले अघि छन्। स्वतन्त्र उमेदवार रामकिशोर यादव ८ हजार १९६ मत का साथमा तेस्रो स्थानमा रहेका छन्।

सुरुदेखि नै तेस्रो स्थानमा रहेका कुशवाहा महागढीमाई नगरपालिकाको मतगणना सुरु भएपछि अग्र स्थानमा पुगेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’