बारा-२ बाट जसपाका रामसहाय यादव विजयी

बारा-२ बाट जसपाका रामसहाय यादव विजयी
+
-

वीरगञ्ज- बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहाय यादव विजयी भएका छन्।

उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग ३५४ मतान्तरका साथ विजयी भएका हुन्।

यादवले १३ हजार ८२२ मत प्राप्त गरे भने नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरे।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार रामकिशोर यादवले ११ हजार ४३ मत पाए।

रामसहायले ०७४ सालमा पनि यसै क्षेत्रबाट जितेका थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’