राहदानीका लागि जिल्ला प्रशासन कार्यालयबाटै आवेदन हुँदा सेवाग्राहीलाई राहत

राहदानीका लागि जिल्ला प्रशासन कार्यालयबाटै आवेदन हुँदा सेवाग्राहीलाई राहत
+
-

रसुवा – राहदानी प्राप्तिका लागि सेवाग्राहीको माग आवेदन अनलाइन फारम निशुल्क भर्ने व्यवस्था भएको छ ।

सेवा ग्राहीलाई बिना झमेला सहज तरिकाले राहदानी उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयका कर्मचारीबाटै अनलाइन फारम भर्ने कार्यको सहयोग हुन थालेको हो ।

हिमाली जिल्ला, भौगोलिक बिकटता, कठ्याङ्ग्रीदो चिसोको समश्यालाई हल गर्दै आजको आजै सेवा प्रदान गर्न प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले स्थानीय प्रशासकको जिम्मेवारी सम्हाले लगत्तै जिल्ला प्रशासन कार्यालय रसुवाकै कर्मचारी मार्फत निशुल्क रूपमा राहदानी प्राप्तिको अनलाइन फारम भर्ने ब्यवस्था भएको हो ।

सरदरमा दैनिक १०/१२ जना सेवाग्राहीले राहदानी प्राप्तिको आवेदन अनलाइन फारम भराउने गरेका छन् । जिल्ला प्रशासन कार्यालयले निशुल्क फारम भर्ने व्यवस्था मिलाएका कारण केही राहत मिलेको सेवाग्राहीले प्रतिकृया दिएका छन् ।

नियम संगत तरिकाले जिल्ला प्रशासन कार्यालय पेश भएका माग पत्रलाई आजको आजै संबोधन गर्दै कार्य सम्पादन गरिएको बताइन्छ ।

जिल्ला प्रशासन कार्यालयमा पेश गरिने सवै प्रकारका आबेदन तयारीको लागि निशुल्क सेवा भइरहेका छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय रसुवाले बिपद् ब्यवस्थापन लागि सवै सुरक्षा अंगलाई आवश्यक साधनसहित तयारी हालतमा राखिएको जानकारी दिदै प्रजिअ अधिकारीले विपद् व्यवस्थापन वा कुनैपनी गाउँटोलमा सुरक्षा आवश्यक परेमा जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयम र नजिकको प्रहरी चौकीमा सुचना दिई सहयोग गर्न दिन सवै जिल्लावासी समक्ष अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?