डा. केसीको समर्थनमा विरोध र्‍याली १० तस्बिरमा

डा. केसीको समर्थनमा विरोध र्‍याली १० तस्बिरमा
+
-

काठमाडौँ– जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ । सरकारले माथेमा आयोगको प्रतिवेदन विपरित चिकित्सा शिक्षा विधेयक ल्याएपछि प्रदर्शन भएको हो ।

माइतीघरबाट सुरु भएको र्‍याली नयाँ बानेश्वार पुगेर कोणसभामा प्ररिनत भएको थियो । प्रदर्शनमा नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, विवेकशिल साझाका संयोजक रवीन्द्र मिश्र, नेपाल चिकित्सक संघ लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

विरोध कार्यक्रममा जुम्लामा अनशनरत डा. गोविन्द केसीको अडियो सन्देश पनि सुनाइएको थियो ।

बिरोध र्‍यालीका तस्बिर हेर्नुहोस्

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?