अडानी-हिन्डेनबर्ग केस: सर्वाेच्चले छानबिन समिति बनाउन दियाे आदेश

अडानी-हिन्डेनबर्ग केस: सर्वाेच्चले छानबिन समिति बनाउन दियाे आदेश
+
-

अडानी-हिन्डेनबर्ग केसकाे जाँच गर्नका लागि सर्वाेच्च अदालते छानबिन समिति बनाउने आदेश दिएकाे छ।

यस समितिमा ६ सदस्य रहनेछन्।

समितिमा ओपी भट्ट, जेपी देवधर, केवी कामत, नंदन नीलेकणि और सोमशेखर सुन्दरसन रहनेछन्। समितिकाे संयाेजकत्व अभय एम सप्रेले गर्नेछन्।

हिन्डेनबर्ग केसमा छानबिन समिति गठन गर्ने सर्वाेच्चकाे निर्णयप्रति उद्याेगपति गाैतम अडानीले स्वागत गरेका छन्।

अडानीले ट्वीटरमा लेखेका छन्, ‘अडानी ग्रुप माननीय सर्वाेच्च अदालतकाे आदेशकाे स्वागत गर्दछ। यसले एक समयसीमा भित्र अन्तिम फैसला ल्याउनेछ। सत्यकाे जित हुनेछ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?