कोभिडविरुद्ध दोस्रो ‘बुष्टर डोज’ दिन सुरु

कोभिडविरुद्ध दोस्रो ‘बुष्टर डोज’ दिन सुरु
+
-

नेपालगञ्ज – सरकारले कोभिड-१९ विरुद्ध दोस्रो बुष्टर डोज खोप‍ दिन सुरु गरेको छ।

स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार, शुक्रबारदेखि बाँकेमा यसको सुरुवात भएको छ।

नेपालगञ्जको वडा नं. ४ मा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र भेरी अस्पतालबाट दोस्रो बुष्टर डोजको सुरुवात गरिएको छ।

पहिलो चरणमा ५५ वर्षमाथि, १२ वर्षमाथिका दीर्घ बिरामी, गर्भवती र फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई दोस्रो बुष्टर डोज दिइएको छ।

यी समूहका व्यक्तिलाई दोस्रो खोप लगाएको तीन महिना पुगेकालाई पहिलो बुष्टर र पहिलो लगाएको ६ महिना पुगेकालाई दोस्रो बुष्टरको फाइजर खोप दिइने खोपसुपरभाइजर श्रेष्ठले जानकारी दिए।

‍बाँकेमा १५ हजार डोज खोप आएको छ। कोभिडको पहिलो र दोस्रो लहरमा हटस्पट बनेकाले बाँकेका कोभिडविरुद्धको खोप कभरेज राम्रो रहेको छ।

अहिलेको खोपलाई नियमित लगाएकाले चौँथो डोज मानेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष