युलेन्सको दोस्रो स्कुल बाँसबारीमा

युलेन्सको दोस्रो स्कुल बाँसबारीमा
+
-

काठमाडौँ- काठमाडौंको बाँसबारीमा युलेन्स स्कुलले दोस्रो युनिट सुरु गरेको छ।

बाँसबारीमा रहेको युलेन्सको दोस्रो युनिट शनिबारबाट संचालनमा आएको हो। नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद आरजु राणा देउवाले उद्घाटन गरेकी हुन्। उनी युलेन्स स्कुल व्यवस्थापन समितिकी अध्यक्षसमेत हुन्।

बाँसबारीमा रहेको उक्त स्कुलले कक्षा १ देखि ८ सम्म यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्नेछ। युलेन्स स्कुलको पहिलो युनिट सन् २००६ बाट ललितपुरको खुमलटारबाट सञ्चालन हुँदै आएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै राणाले गुणस्तरीय शिक्षामा दिलाउने उद्देश्यले  १७ वर्ष अघि युलेन्स स्कुलको स्थापना गरिएको र अहिले दोस्रो युनिट खोल्न अभिभावक, कर्मचारी, युलेन्स फाण्डेशनलगायत सबैको मेहनतका कारण सफल भइएको बताएकी छन्।

कार्यक्रममा चिनियाँ राजदूत चेन सङले युलेन्स स्कुलले नेपालमा गणस्तीय शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए।

काठमाडौंको बाँसबारीमा सुविधासम्पन भवन सञ्चालन हुने युलेन्स स्कुलले काठमाडौंको उत्तरी क्षेत्रलाई मध्यनजर गर्दै दोस्रो युनिट सुरु गरेको हो। युलेन्स स्कुल गैर नाफामुलुक स्कुल हो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?