लुम्बिनी प्रदेश सरकारले गर्याे अस्पताल विकास समितिको अध्यक्ष र सदस्य नियुक्त

लुम्बिनी प्रदेश सरकारले गर्याे अस्पताल विकास समितिको अध्यक्ष र सदस्य नियुक्त
+
-

दाङ – लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पताल र प्युठान जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को बैठकले २ अस्पतालका विकास समितिका अध्यक्ष र ८ अस्पताल विकास समितिका सदस्य नियुक्त गरेको हो।

लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा अजय श्रेष्ठलाई नियुक्त गरिएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको सदस्यमा लक्ष्मी खनाललाई नियुक्त गरिएको हाे। प्युठान अस्पताल विकास समितिको अध्यक्षमा विजय विराज विष्ट नियुक्त भएका छन्।

गुल्मी जिल्ला अस्पताल विकास समितिको सदस्यमा संजीबनि अर्याल, भीम अस्पताल विकास समितिको सदस्यमा लक्ष्मी केसी, कपिलबस्तु जिल्ला अस्पताल विकास समितिको सदस्यमा सारदा चपई, पृथ्वीचन्द्र अस्पताल विकास समितिको सदस्यमा सरिता पौडेल, रोल्पा अस्पताल विकास समितिको सदस्यमा सुधा न्यौपाने, पाल्पा अस्पताल विकास समितिको सदस्यमा शशि श्रेष्ठ, बर्दिया अस्पताल विकास समितिको सदस्यमा कल्पना ज्ञावली, रामपुर अस्पताल अस्पताल विकास समितिको सदस्यमा सरस्वती भट्राईलाई विकास समिति नियुक्त गरिएको स्वास्थ्यमन्त्री विष्णु पन्थीले बताएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष