बाँकेका दुईसहित ६ जनालाई कोरोना

बाँकेका दुईसहित ६ जनालाई कोरोना
+
-

नेपालगञ्ज – बाँकेका दुईसहित ६ जनालाई कोरोना देखिएको छ। भारतका विभिन्न शहरबाट घर फर्किएका चार पुरुष र दुई महिलालाई कोरोना देखिएको हो । उनीहरुको नेपालगञ्ज नाकामा कोरोना जाँच भएको थियो।

नेपालगञ्ज नाकामा रहेको जमुनाहा हेल्थडेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, बाँकेको बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका एक/एक जनामा कोरोना देखिएको छ। शनिबार कोरोना देखिनेमा दाङ, सुर्खेत, कालिकोट र सल्यानका पनि एक/एक जना छन् ।
नेपालगञ्ज नाकामा दैनिक आधा दर्जन व्यक्तिलाई कोरोना देखिरहेको छ। भारतको विभिन्न ठाउँमा मौसमी काम गर्न गएका नेपालीमा घर फर्किंदा कोरोना देखिएको छ। कोरोना संक्रमित बढिरहे पनि अहिलेसम्म कुनै सावधानी अपनाइएको छैन।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष