मासपुरका १२ जना बिरामीको औलो रोगको नमुना संकलन

मासपुरका १२ जना बिरामीको औलो रोगको नमुना संकलन
+
-

सिमकोट – जिल्लाकै दुुर्गम बस्तीका रुपमा परिचित ताँजाकोट गाउँपालिका– ३ को मासपुुर गाउँका लक्षणदेखि बाह्र जना बिरामीको औलो रोगको नमुना संकलन गरिएको छ।

गाउँपालिका स्वास्थ्य शाखाबाट मासपुर पुुगेको स्वास्थ्यकर्मीको टोलीले औलो रोगसँग लक्षण मिल्ने बिरामी देखिएपछि नमुना संकलन गरेको हो।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले गाउँमा स्वास्थ्य परीक्षण गर्दा औलो रोगसम्म मिल्ने लक्षणका बिरामी देखिएपछि त्यसको नमुना संकलन गरिएको बताए।

उनले सम्भावित औलो रोग हुन सक्ने देखिएपछि नमुना संकलन गरिएको र त्यसलाई ल्याब परीक्षण गरिने बताए।
नमुना परीक्षणपछि मात्रै औलो भए÷नभएको यकिन हुनेछ। ताँजाकोट गाउँपालिकामा बर्सेनि औलोका बिरामी देखिँदै आएका छन्।

मासपुरवासीको घरदैलो स्वास्थ्य परीक्षण अभियानका क्रममा औलो रोगको नमुना संकलन गरिएको हो। १५६ जना बिरामीको स्वास्थ्य परीक्षण गर्दा बाह्र जनामा औलोको नमुना लिइएको हो।

ल्याब परीक्षण गर्ने त्यसको रिपोर्ट चाँडै सार्वजनिक गरिनेछ। औलो रोग नियन्त्रणका लागि स्वास्थ्य शाखाले औषधि छर्कने र झुुल वितरण गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष