बजेटमा खेलकुदले प्राथमिकता पाएनः मन्त्री लिम्बु

बजेटमा खेलकुदले प्राथमिकता पाएनः मन्त्री लिम्बु
+
-

पोखरा- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बजेटको प्राथमिकतामा खेलकुद क्षेत्र नपरेको बताएका छन्। उनले चालु आर्थिक वर्षको भन्दा पनि घटेर बजेट आएको बताए।

मन्त्री लिम्बुले भने, ‘यसले के देखाउँछ भने यो मन्त्रालय अझै पनि प्राथमिकतामा पर्न सकेको अवस्था छैन। यो मन्त्रालय आकर्षक बनाउन के गर्नुपर्ला? के गर्दा यो मन्त्रालय सरकारको प्राथमिकतामा पर्छ? त्यो ढंगले काम गर्नुपर्छ भन्ने मलाइ लाग्छ।’

खेलकुद पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गर्ने उनको दाबी छ। सरकारले मात्रै खेलकुदमा लगानी गर्न नसक्ने उनले बताए।

मन्त्री लिम्बुले भने, ‘सरकारले मात्रै सबैथोक गर्न सक्दैन। प्राइभेट क्षेत्रलाई हामीले समेट्न सकेनौँ भने हामी अगाडि जान सक्दैनौँ।’

खेलको माध्यमबाट संसार जित्न सकिने उनको भनाइ छ। खेलकुदको क्षेत्रमा काम गर्ने पदाधिकारी इमान्दर ढंगले लाग्न जरुरी रहेको बताए।

मैदानमा ढुक्क भएर खेल्न सक्ने बनाउन खेलाडीका लागि छुट्टै बीमाकाे व्यवस्था हुने मन्त्री लिम्बुले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?