सलाहमाथि साउदी क्लबको १५० मिलियन अफर, लिभरपुलद्वारा अस्विकार

सलाहमाथि साउदी क्लबको १५० मिलियन अफर, लिभरपुलद्वारा अस्विकार
+
-

काठमाडौं- साउदी प्रो लिग क्लब अल-इतिहादले लिभरपुललाई उसका स्टार फर्वाड मोहम्मद सलाहका लागि १ सय ५० मिलियन पाउन्डको अफर गरेको छ। तर लिभरपुलले साउदी क्लबको उक्त प्रस्ताव अस्विकार गरेको बिबीसीले जनाएको छ।

३१ वर्षीय सलाहलाई साउदी क्लबले १ सय मिलियनबाट ‘एडअन’ सहित बढाएर १ सय ५० मिलियन पुर्यायएको थियो। तर लिभरपुलले आफ्ना स्टार फर्वाड बिक्रिका लागि क्लब तयार नभएको जनाएको छ। क्लबले लिभरपुलका लागि सलाह निर्विकल्प भएको जनाएको छ।

इजिप्सियन स्टार सलाह २०१७ मा इटालियन क्लब रोमबाट इंग्लिस क्लब लिभरपुल पुगेका थिए। उनले गत समरमा आफ्नो सम्झौता लिभरपुलमा तीन वर्ष लम्ब्याएका थिए। लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले सलाह क्लबका लागि शतप्रतिशत प्रतिबद्व रहेको भन्दै उनको स्थानतरणबारे क्लबले नसोचेको बताएका थिए।

साउदी क्लब अलइतिहाद भने स्टार खेलाडी भित्राउन अझै प्रयासरत रहेको छ। ७ सेप्टेम्बर मा ट्रान्सफर विन्डो बन्द हुने बेलासम्मपनि उसले युरोपका स्टार खेलाडी भित्राउने प्रयास जारी राख्ने छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष