शेखर समूहको बैठक बस्दै

शेखर समूहको बैठक बस्दै
+
-

काठमाडौं-नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक मंगलबार बस्दै छ। बैठक नेता कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बस्ने तय भएको उक्त समूहका नेता अर्जूननरसिंह केसीले जानकारी दिए।

यद्यपी केसी आफैं भने बैठकमा सहभागी हुने नहुने टुंगो लागिनसकेको देशसञ्चारसँग बताए। बैठकमा इतर समूहको भूमिका र आकार बढाउने सन्दर्भमा छलफल हुन लागेको जनाइएको छ।

बैठकमा संस्थापन समूहका नेताहरुलाई समेत आमन्त्रण गरिएको छ। पार्टीको केन्द्रीय समिति बैठकअघि शेखर समूहले छलफल आह्वान गरेको हो। बैठक दिउँसो एक बजेपछि बस्ने तय भएको छ। गत साउनको केन्द्रीय समिति बैठकअघि उक्त बैठक बस्न सकेको थिएन। कांग्रेस केन्द्रीय समिति बैठक यहि असोज ४ गते बस्दैछ। यसअघि असोज २ गते बस्ने तय भएको बैठक दुइ दिन पर धकेलिएको हो।

 

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष