दक्षिण कोरियाको ख्यङजु नेपाली एकता समाजमा नयाँ कार्यसमिति

दक्षिण कोरियाको ख्यङजु नेपाली एकता समाजमा नयाँ कार्यसमिति
+
-

काठमाडौं- दक्षिण कोरियाको ख्यङजु नेपाली एकता समाजको दोस्रो अधिवेशन सम्पन्न भएको छ। भव्य रुपमा आयोजना भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ।

अधिवेशनले नारायण बहादुर खड्काको अध्यक्षतमा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो। यसअअघि अध्यक्ष रहेका रोशन बोहराले ख्यङजु क्षेत्रमा नयाँ कार्यसमितिलाई जिम्मेवारी प्रदान गर्दा खुसी लागेको बताए। उनले त्यस क्षेत्रमा कार्यरत नेपालीहरुबिच एकता, सद्भाव र आपसी सहयोग र भाइचारा आगामी दिनमा झनै बढ्दै जाने विश्वास ब्यक्त गरे। उनले समाजलाई सहयोग गर्न आफू संधै तत्पर रहेको बताए।

उक्त अधिवेशनमा उल्सान नेपाली समाजका महासचिव अनिल पौडेल अन्याङ्ग नेपाली समाजका अधयक्ष भुवन राक्क्ष लगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै आफ्नो मन्तव्य ब्यक्त गरेका थिए। उनीहरुले नेपाली एकता समाजले नेपालबाट कोरियामा आएर आफ्नो कर्मथलो बनाएका नेपालीहरुलाई एकीकृत गर्दै देश र देशबाहिर आवश्यक सहयोग गर्ने गरेको बताए।

त्यस्तै नवनिर्वाचित कार्यसमितिका अध्यक्ष खड्काले आफूलाई नयाँ नेतृत्व गर्ने अवसर दिएको धन्यवाद ग्यापन गरेका थिए। उनले यसक्षेत्रका सम्पूर्ण संघसंस्था का प्रतिनिधी हरु ‘ बुद्धिजीवी तथा व्यवसायीक वर्गलाई धन्यवाद दिंदै कार्यकालमा सहयोग र समन्वयको अपेक्षा राखे। साथै उनले सबै सँग हातेमालो गरेर एकता समाज अघि बढ्ने बताए।

उनले कार्यसमितीलाई विभिन्न माध्याम वाटा सफल कार्यकालको शुभकामना व्यक्त गर्ने र सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए। अध्यक्ष खड्काले भने ‘हामीलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा सबै पक्षलाई हृदय देखिनै धन्यवाद तथा हार्दिक आभार प्रकट गर्दछौं।’

यस्तो छ नवनिर्वाचित कार्यसमिति

अध्यक्ष : नारायण बहादुर खड्का

वरिष्ट उपाध्यक्ष: हेम कुमार श्रेष्ठ

उपाध्यक्ष: निशान्त नेपाल

महासचिव: दिपक कँडेल

सचिव: जितेन्द्र चौधरी

सह सचिव: अमोस कार्की

सह सचिव :  प्रविण  न्यौपाने

कोषाध्यक्ष: नारायण प्रसाद शर्मा

सह कोषाध्यक्ष: राम रुम्बा

सदस्यहरू: सरोज ट्याटा, अर्जुन पौडेल,एसिका बोहोरा

सल्लाहकारहरू: कुमार  के सी, रोशन  बोहोरा

संरक्षकहरू: मनोज सुबेदी, विकास पौडेल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?