छैटौं प्रधानसेनापति अन्तर्राष्ट्रिय त्री एडभेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ‘ए’ टिम पहिलो

छैटौं प्रधानसेनापति अन्तर्राष्ट्रिय त्री एडभेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ‘ए’ टिम पहिलो
+
-

काठमाडौं- छैटौं प्रधानसेनापति अन्तर्राष्ट्रिय त्री एडभेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ‘ए’ टिम पहिलो भएको छ।

धादिङस्थित ६ न. बैरेनी ब्यारेकमा शुक्रबार भएको प्रतियोगिताअन्तर्गत ६ दशमलव ५ किलोमिटर दौड, २६ किलोमिटर साइकलिङ र ११ किलोमिटर र्‍याफ्टिङ रहेका थिए।

उक्त खेलको तीनवटा चरण (दौड, साइक्लिङ, र्‍याफ्टिङ) पार गर्दै त्रिभुवन आर्मी क्लब ‘ए’ टिम विजय भएको हाे। त्यस्तै, त्रिभुवन आर्मी क्लब ‘बी’ टिम दोस्रो भएको छ। तेस्रोमा इन्डियन आर्मी ‘ए’ टिम रहेको छ। त्यस्तै, इन्डियन आर्मी ‘बी’ टिम चौंथो भएको छ भने एमटिबी स्टार पाँचौं भएको छ।

त्यस्तै, महिलातर्फ नेपाल आर्मी ‘महिला’ टिम पहिलो भएको छ। त्यस्तै, दोस्रोमा युनाइटेड फिक्कल एमटिबी स्क्वार्ड रहेको छ। त्यस्तै, तेस्रो हात पार्न डुल्वा केटिज सफल भएको छ।

पुरुषतर्फको विजयी हुने पहिलाेलाई एक लाख पचास हजार, दाेस्रोलाई एक लाख,
तेस्रोलाई ७५ हजार, चौंथोलाई २५ हजार, पाँचौंलाई १५ हजारको पुरस्कार राशि प्रदान गरिएकाे थियाे।

यसैगरी, महिलातर्फ पहिलो हुनेलाई ७५ हजार, दोस्रो हुनेलाई ५० र तेस्राे हुनेलाई ३० हजारको पुरस्कार राशि प्रदान गरिएकाे थियाे।

तस्बिरहरू: बर्षा शाह/देश सञ्चार

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष