
देश सञ्चार
पुस १८, २०७४
अ
+
अ
अ
-
काठमाडौं–काठमाडौं महानगरपालिका–१५ अन्नपूर्णचोकस्थित सडक किनारामा पार्किङ गरी राखेको बसभित्र त्यसैमा काम गर्ने सहचालक मृत अवस्थामा भेटिएका छन्।
बा.१ ख ९७१४ नम्बरको बसभित्र सोही बसका सहचालक ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० रानीवनका ३७ वर्षीय गोपालप्रसाद ढुंगेल मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको अनुसन्धान भईरहेको छ।
यो पनि हेर्नुहोस्:

