मन्त्री किराँतीको राजीनामा माग्दै पशुपति क्षेत्रमा आान्दोलन

मन्त्री किराँतीको राजीनामा माग्दै पशुपति क्षेत्रमा आान्दोलन
+
-

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै शुक्रबार सनातन धर्म संस्कृतिसम्बन्धी संगठनहरुले पशुपति क्षेत्रमा बिहीबार आन्दोलन गरेका छन् । मन्त्री किराँतीले एक कार्यक्रममा बुधबार दिएको अभिव्यक्तिको विरोध गर्दै बिहीबार यसबिरुद्ध आन्दोलन भएको हो।

मन्त्रीले सामाजिक सद्भाव विथोलेको आरोप आन्दोलनकारीहरुले लगाएका छन्। मन्त्री किराँतीले बुधबार क्रिस्चियन धर्मलाई स्वीकार नगर्ने जेल जान योग्य रहेको अभिव्यक्ति दिएका थिए।

मन्त्री किराँतीले बुधबार नै पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन मगरलाई नियुक्त गरेका थिए। यसको पनि आलोचना भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?