आँसु पनि बोझ बिनाको बग्ने उमेर, बालपान

के माग्छौ भनि कसैले सोधे म माग्थेँ बालापन…

के माग्छौ भनि कसैले सोधे म माग्थेँ बालापन…
+
-

काठमाडौँ – सुर्ताको धर्सा देखिँदैन । न देखिन्छ अभावको बोझ । देखिन्छ त केवल निश्चल मुस्कान । आँसु पनि बोझ बिनाको बग्ने उमेर, बालपान ।

हुर्किँदै जाँदा अनुहारमा मुस्कान ठाउँमा हिँड्नु पर्ने लामो बाटोका धर्साहरु र त्यसका लागि गरिएका प्रयास, सफलता–असफलता अनि अप्ठ्यारा–सजिलाहरु झल्किन्छन् ।

हाँस्दै गरेका वा नाकमा सिंगान सुकाउँदै दाैडिँदै गरेका बच्चालाई थाहा हुँदैन सायद त्यो मुस्कानको अर्थ। तर उनीहरुलाई हेर्दै गरेका वयस्कहरु भने आफ्नो बालापनमा फर्किन्छन् । फर्किन मिल्दैन तर त्यहि समयमा फिर्न पाए भन्ने चाहले सताउँछ ।

हाँदै–रुँदै हुर्किँदै गरेका केही बालबालिकाका तस्बिर देश सञ्चारकी बर्षा शाहले खिचेकी छन् । उनले यी तस्बिरमा बालपान र त्यसमा जोडिएका जीवनका विभिन्न पक्षहरुलाई समेट्ने प्रयास गरेकी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?