सर्वोच्च अदालतबाहिर केसी रिहाइको माग गर्दै प्रदर्शन

सर्वोच्च अदालतबाहिर केसी रिहाइको माग गर्दै प्रदर्शन
+
-

सर्वोच्च अदालतमा मंगलबार दिउँसो डा. गोविन्द केसीको बयान जारी रहँदा अदालतबाहिर उनीसमर्थक विभिन्न समूहले उनलाई तत्काल रिहा गर्न माग गरिरहेका छन्।

नेविसंघ प्राविधिक विद्यार्थीले उनको रिहाइको माग सर्वोच्च अदालतबाहिरै लगाएका छन् भने केसी समर्थकहरुले अदालतअगाडि लगातार दबाब प्रदर्शन गरिरहेका छन्।

डा. केसीको पक्षमा नाराबाजी गरेका विद्यार्थीहरुलाई प्रहरीले सर्वोच्च अदालत परिसरबाट हटाएको छ।

 

यो पनि हेर्नुहोस्:

डा. केसीले बयानमा भने, एसएलसी पनि पास नगरेको व्यक्ति कसरी प्रधान न्यायाधीश बन्छ?

पाँच घन्टापछि बल्ल सुरु भयो केसीको बयान

डा. केसीका पक्षमा सडकबाट चर्किदै जनदबाब

केसी मुद्दाको इजलास तोकियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?