मुसलमान भएका कारण सलमानलाई सजाय : पाकिस्तानी विदेश मन्त्री

मुसलमान भएका कारण सलमानलाई सजाय : पाकिस्तानी विदेश मन्त्री
+
-

बलिवुड अभिनेता सलमान खानलाई कालो हरिण मारेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय भएको छ ।

भारत राजस्थान जोधपुरको अदालतले २० वर्ष पुरानो मुद्दामा बिहीबार फैसला सुनाउँदै सलमानलाई सजाय सुनाएको हो । अदालतको फैसलापछि कतै खुशीयाली छ भने कतै निराशा छाएको छ ।

राजस्थानको विश्नोई समाजमा सलमानमाथि भएको सजायको खुशीयाली मनाइएको छ । तर सलमानका फ्यानले भने निराश छन् । तर पाकिस्तानी विदेशमन्त्री ख्वाजा मोहम्पदको यस सम्बन्धी बयानले विवाद उत्पन्न भएको छ ।

पाकिस्तानी टेलिभिजन जिओ न्युजसँगको अन्तर्वार्तामा पाकिस्तानी विदेशमन्त्री मोहम्मदले सलमान भारतमा अल्पसंख्यक मानिने र मुसलमान समुदायका भएकाले सजाय सुनाइएको बताए ।

सलमानको धर्म भारतको सत्तारुढ पार्टीको जस्तो भएको भए उनीमाथि सजाय नहुने पाकिस्तानी विदेश मन्त्री मोहम्मदले बताएका छन् । सलमान हिन्दु भएको भए भाजपा सरकारले उनको मुद्दामा नरम नीति अपनाउने मोहम्मदको दाबी छ ।

यो पनि पढ्नुहोस्

२० वर्षअघिको घटनामा सलमान खान दोषी ठहर, ६ वर्षको जेल सजाय हुन सक्ने

२० वर्षअघिको घटनामा सलमान खान दोषी ठहर, ६ वर्षको जेल सजाय हुन सक्ने

सलमान खानलाई पाँच वर्ष जेल

सलमान खानलाई पाँच वर्ष जेल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?