स्वर्ण पदक विजेता अजितलाई प्रदेश सरकारले पाँच लाख दिने

स्वर्ण पदक विजेता अजितलाई प्रदेश सरकारले पाँच लाख दिने
+
-

जनकपुरधाम- हङकङमा सम्पन्न तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेको सप्तरी निवासी अजित यादवलाई प्रदेश सरकारले पाँच लाख पुरस्कार दिने घोषणा गरेको छ।

मन्त्री परिषदको सोमबार सम्पन्‍न बैठकले अजित तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेर मुलुकको साथै प्रदेश नं.२ को नाम समेत विश्वस्तरमै स्थापित गरेको भन्दै प्रोत्साहन स्वरुप पाँच लाख नगद पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जनाएका छन्।

हङकङमा आइतवार भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपको पुरुष तर्फ ३००० तीन हजार मिटर दौडमा आठ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै सप्तरी जिल्ला निवासी अजित कुमार यादवले नेपाललाई युथ एशियाली खेलकूदमा पहिलोपटक स्वर्ण पदक दिलाउन सफल भएका हुन।

अजित यादव यस प्रतियोगितामा नेपाललाई स्वर्ण दिलाउने पहिलो खेलाडी समेत बनेका छन्।

यो पनि पढ्नुहोस्

एसियन च्याम्पियन बनेका नेपाली धावक अजितको संघर्ष- एक वर्षमै १४ सेकेन्ड सुधार

एसियन च्याम्पियन बनेका नेपाली धावक अजितको संघर्ष- एक वर्षमै १४ सेकेन्ड सुधार

एसियन युथ एथ्लेटिक्समा ऐतिहासिक सफलता, नेपालका अजित ३ हजार मिटरमा पहिलो

एसियन युथ एथ्लेटिक्समा ऐतिहासिक सफलता, नेपालका अजित ३ हजार मिटरमा पहिलो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?