रवि लामिछानेको कार्यालयमा अदालतको पक्राउ पूर्जीसहित पुगेको थियो प्रहरी टोली

रवि लामिछानेको कार्यालयमा अदालतको पक्राउ पूर्जीसहित पुगेको थियो प्रहरी टोली
+
-

काठमाडौँ- पत्रकार आत्महत्या प्रकरणमा समातिएका रवि लामिछानेलाई बिहीबार नै घटनास्थल चितवनतर्फ लगिने भएको छ।

अपराध महाशाखा र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले पत्रकार लामिछानेलाई उनको न्युज ट्वेन्टी फोरस्थित कार्यालयबाट बिहीबार नै समातेको हो। चितवन जिल्ला अदालतको पक्राउ पूर्जीसहित पुगेको प्रहरीको टोलीले उनलाई समातेको हो। लामिछानेको टोलीले प्रहरीको भिडियो पनि खिचेको थियो।

चितवनमा केही दिनअघि आत्महत्या गरेको भनिएका पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पत्रकार लामिछाने बिहीबार पक्राउ परेका हुन्।

पुडा‍सैनीले आत्महत्याअघिको भिडियोमा आफ्नो मृत्युका लागि दोषी देखाएका रवि लामिछाने प्रहरी नियन्त्रणमा परेका हुन्। पुडासैनीले पोलेका नर्स अस्मिता कार्की र पत्रकार युवराज कँडेल पनि पक्राउ परेका छन्। कार्की  र कँडेललाई चितवनतर्फ लगिसकिएको छ।

पुडासैनीको आत्महत्याअघिको भिडियो सार्वजनिक भएपछि प्रहरीले यसबिरुद्ध कारबाही सुरु गरेको हो।

 

यो पनि पढ्नुहोस्

पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरणमा रवि लामिछाने पक्राउ

पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरणमा रवि लामिछाने पक्राउ

आत्महत्या गरेका पत्रकार शालिकरामले भिडियोमा पोलेकी युवती पक्राउ

आत्महत्या गरेका पत्रकार शालिकरामले भिडियोमा पोलेकी युवती पक्राउ

पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा समातिएकी युवती अस्मिता कार्की को हुन्?

पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा समातिएकी युवती अस्मिता कार्की को हुन्?

आत्महत्याअघि पत्रकार पुडासैनीको भिडियो : युवतीलाई अघि सारेर रवि लामिछानेले मलाई मर्न बाध्य पारे

आत्महत्याअघि पत्रकार पुडासैनीको भिडियो : युवतीलाई अघि सारेर रवि लामिछानेले मलाई मर्न बाध्य पारे

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?