रवि लामिछानेसहित तीनजनालाई हिरासतमा राख्न अदालतले दियो ५ दिनको म्याद

रवि लामिछानेसहित तीनजनालाई हिरासतमा राख्न अदालतले दियो ५ दिनको म्याद
+
-

काठमाडौँ- आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरे चितवन जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ।

एक दिनअघि काठमाडौंबाट पक्राउ गरिएका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन जिल्ला प्रहरीले शुक्रबार म्याद थपेर अनुसन्धानमा राख्न चितवन जिल्ला अदालत पेश गरेको थियो।

प्रहरीले तीनै जनालाई जरुरी पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिएको थियो। डेढ साताअघि चितवनको एक होटलमा आत्महत्या गरेका सालिकराम पुडासैनीले मृत्युको बाटो रोज्नुअघि रेकर्ड गरेको भनिएको भिडियो दुई दिनअघि मात्र सार्वजनिक भएको थियो। पुडासैनीले भिडियोमा रवि, युवराज र अस्मिताले आफूलाई मर्न बाध्य परेको भन्दै उनीहरुलाई सजाय हुनुपर्ने बताएका थिए।

पुडासैनी, रवि र युवराजका पूर्व सहकर्मी हुन्। उनीहरु चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा सँगै काम गर्थे। पुडासैनीले दुई महिना अघि मात्र उक्त कार्यक्रम छाडेका थिए।

आरोप प्रमाणित भए तीनै जनालाई बढीमा पाँच वर्षसम्म कैद सजाय हुन सक्ने छ।

यो पनि पढ्नुहोस्

रवि लामिछानेसहित तीनै जनालाई म्याद थपका लागि अदालतमा पेश

रवि लामिछानेसहित तीनै जनालाई म्याद थपका लागि अदालतमा पेश

आत्महत्या गरेका पत्रकार शालिकरामले भिडियोमा पोलेकी युवती पक्राउ

आत्महत्या गरेका पत्रकार शालिकरामले भिडियोमा पोलेकी युवती पक्राउ

आत्महत्याअघि पत्रकार पुडासैनीको भिडियो : युवतीलाई अघि सारेर रवि लामिछानेले मलाई मर्न बाध्य पारे

आत्महत्याअघि पत्रकार पुडासैनीको भिडियो : युवतीलाई अघि सारेर रवि लामिछानेले मलाई मर्न बाध्य पारे

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?