राष्ट्रकवि माधव घिमिरेको १ सय १ वर्षको उमेरमा निधन

राष्ट्रकवि माधव घिमिरेको १ सय १ वर्षको उमेरमा निधन
+
-

काठमाडौँ- राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षका उमेरमा मंगलबार साँझ निधन भएको छ।

परिवारको एक सदस्यका अनुसार उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेट उनकै लैनचौरस्थित निवासमा निधन भएको हो।

उनी गत असोजमा  १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए। विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन् ।

राष्ट्रकविको जन्मोत्सवको पूर्व सन्ध्यामा ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ को लोकार्पण गरिएको थियो ।

राष्ट्रकवि घिमिरको १०१औँ जन्मोत्सवको अवसरमा एक सय एक कविद्वारा उनको व्यक्तित्व र कृतित्वका बारेमा लेखिएको कविता सङ्ग्रहको नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले लोकार्पण गरेका थिए।

यो पनि पढ्नुहोस्

१०१ वर्षमा राष्ट्रकवि माधव घिमिरे

१०१ वर्षमा राष्ट्रकवि माधव घिमिरे

राष्ट्रकवि माधव घिमिरे अाइसियुमा,तर भन्छन्-एक दुर्इ दिनमै फर्किन्छु !

राष्ट्रकवि माधव घिमिरे अाइसियुमा,तर भन्छन्-एक दुर्इ दिनमै फर्किन्छु !

राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा गम्भीर समस्या

राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा गम्भीर समस्या

राष्ट्रकवि घिमिरेको ऋतम्भरा महाकाव्यको एक अंश

राष्ट्रकवि घिमिरेको ऋतम्भरा महाकाव्यको एक अंश

सय वर्ष पुगेपछि महाकाव्य ल्याउँछु: राष्ट्रकवि घिमिरे

सय वर्ष पुगेपछि महाकाव्य ल्याउँछु: राष्ट्रकवि घिमिरे

कस्तो भयो राष्ट्रकविको १ सय १ वर्षको १ दिन?

कस्तो भयो राष्ट्रकविको १ सय १ वर्षको १ दिन?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?