काठमाडौँमा चीनको युनान सहरको संस्कृति र जीवनशैली झल्किने फोटो प्रदर्शनी

काठमाडौँमा चीनको युनान सहरको संस्कृति र जीवनशैली झल्किने फोटो प्रदर्शनी
+
-

काठमाडौँ– चीनको युनान शहरको संस्कृति र जीवनशैली झल्किने फोटोहरुको प्रदर्शनी राजधानीमा जारी रहेको छ।

नेपाल—चीन कूृटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा आयोजित ‘अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी’मा युनान सहरको संस्कृति झल्किने फोहोहरु प्रदर्शनीमा राखिएका हुन्।

नेपाल–चाइना मिडिया फोरमको आयोजनामा भएको साताव्यापी प्रदर्शनमा नेपाल चीन सम्बन्ध संस्कृति झल्किने ३२ वटा फोटो प्रदर्शनीमा राखिएका छन्।

शुक्रबारबाट होटल एभरेष्टमा सुरु भएको प्रदर्शनीमा युनानको सांस्कृति र जीवनशैलीलाई प्रतिनिधित्व गर्ने तस्वीर प्रदर्शनीमा रहेका छन्। चीनको संस्कृति, विकास, जनजीवन, प्राकृतिक सौन्दर्य र पर्यटनसँग सम्बन्धित ३२ वटा फोटोहरु प्रदर्शनीमा राखिएको कार्यक्रमका कोर्डिनेटर पुजकराज प्रधानले बताए।

फोटो प्रदर्शनी मंसिर ११ गते सम्म सञ्चालन हुनेछ। फोटो प्रदर्शनीको उद्घाटन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट भएको थियो।

युनान चीनकै सबैभन्दा धेरै आदिवासी जनजाति बस्ने ठाउँ हो। यो ठाउँ म्यान्मार, थाइल्यान्ड, लाओस् र बाङ्लादेशसँग जोडिएको छ। युनानमा दक्षिण एशियाली देशहरूका बीस हजार विद्यार्थी अध्ययनरत छ्न्। यसको राजधानी खुन्मिङ्गको नेपालको पोखरा शहरसङ्ग भगिनी सम्बन्धसमेत रहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष