रत्नपार्कको नाम रत्नपार्क नै राख्न राप्रपाको माग

रत्नपार्कको नाम रत्नपार्क नै राख्न राप्रपाको माग
+
-

काठमाडौँ – राप्रपा काठमाडौँले रत्नपार्कको नाम परिवर्तन नगर्न आग्रह गरेको छ। राप्रपाले मंगलबार महानगरपालिकाका ज्ञापनपत्र बुझाउँदै नाम फेर्ने निर्णय फिर्ता लिन सुझाव दिएको हो।

राप्रपा काठमाडौँ जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा गएको टोलीले महानगरपालिका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीलाई ज्ञापनपत्र बुझाएको हो।

काठमाडौँ महानगरपालिकाले राजा महेन्द्रको पत्नी रत्नको नाममा रहेको पार्कलाई शंखधर साख्वा पार्क बनाउने निर्णय दुई वर्षअघि नै गरेको थियो। उक्त निर्णयअनुसार केही दिनअघि मेयर विद्यासुन्दर शाक्यले शंखधरको शालिक अनावरण गरेपछि विरोध सुरु भएको छ।

राप्रपाले व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम मात्र फेर्नु औचित्यहिन भएको दाबी गरेको छ। राप्रपाले शंखधर साख्वाको नाममा नयाँ ठाउँमा भब्य पार्क बनाउन माग गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष