गठबन्धन विरोधी गतिविधिलाई नजिकबाट नियालीरहेका छौँ : प्रवक्ता महत

गठबन्धन विरोधी गतिविधिलाई नजिकबाट नियालीरहेका छौँ : प्रवक्ता महत
+
-

काठमाडौँ – कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्रबाट भइरहेको गठबन्धन विरोधी गतिविधिलाई अनुशासनको दायरामा ल्याउने चेतावी दिएका छन्।

मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमार्फत महतले गठबन्धनलाई असहयोगन गर्ने कोइराला पक्षको गतिविधिलाई नजिकबाट नियालीरको बताउँदै पार्टी अनुशासन विपरीत कोही पनि जान नुहने उल्लेन गरे।

गठबन्धन गर्ने निर्णय पार्टीमा सर्वसहमत भएकाले त्यसलाई सबैले पालना गर्ने दाबी गरे।

उनले भने, ‘पार्टीका सम्पूर्ण निर्णय प्रक्रियामा नेता गणहरुको सहभागिता छ। छलफल भएरै निर्णय भएको छ। सबै निर्णय विधि विधानअनुसार, बहुमतबाट मात्रै होइन, सर्वसहमतबाट बाट भएको छ। त्यो भन्दा अन्यथा हुन्छ भने त्यसले पार्टीको हित गर्दैन। अनुशासन तोड्नेलाई पार्टीले नजिकबाट नियालिरहेको छ।’

महतले पाँच दलीय गठबन्धमा सिट बाँडफाँटको काम अन्तिम चरणमा पुगेको समेत बताए। उनले एक दुई दिनमै त्यलाई अन्तिम रुप दिने काम भइरहेको उल्लेख गरे।

गठबन्धन गर्दा आफ्नो पक्षलाई कम अवसर दिन लागिएको भन्दै कोइराला पक्षले विद्रोह गर्ने चेतावनी दिइरहेको छ। उनले आयोगले तोकेको समयभित्र समानुपातिकको बन्द सुची को त्रुटी सच्याउने तयारी भइरहेको उल्लेख गरे।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’