ललितपुर ३ मा कांग्रेसको दावी यथावत

ललितपुर ३ मा कांग्रेसको दावी यथावत
+
-

काठमडौँ – मंसिर ४ गते हुने चुनावका लागि ललितपुर ३ नछाड्न नेतृत्वलाई कांग्रेस नेताहरुले निरन्तर दबाब दिएका छन्।

ललितपुरका तीन निर्वाचन क्षेत्रमध्ये कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक एकवटा लिने सहमति बाहिरिए पनि कांग्रेसभित्र त्यसले असन्तुष्टि छाएको छ।

बुधबार रातिसम्म भएको सहमतिअनुसार ललितपुर १ कांग्रेस, २ मा एकीकृत समाजवादी र ३ मा माओवादी केन्द्रले पाउने भएका छन्।

तर ३ नम्बर क्षेत्र कुनै पनि हालतमा अरु दललाई नदिन प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई नेताहरुले दबाब दिएका छन्।

उक्त क्षेत्रबाट माओवादीले पम्फा भुसाललाई उम्मेदवार बनाउँदैछ भने कांग्रेसबाट केन्द्रीय सदस्य जितजंग बस्नेत उठ्ने तयारीमा छन्।

बुधबार साँझ बालुवाटार पुगेर बस्नेतसहितका नेताहरुले देउवालाई ललितपुर ३ कांग्रेसकै भाग पार्न दबाब दिएका छन्। जवाफमा देउवाले आफू कोसिस गरिरहेको र अझै पनि कांग्रेसकै भागमा पार्न प्रयत्न गर्ने बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?