इटहरीका पूर्वमेयर चौधरी माओवादीमा प्रवेश

इटहरीका पूर्वमेयर चौधरी माओवादीमा प्रवेश
+
-

काठमाडौँ – इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा बाेलाएर उनलाई पार्टी प्रवेश गराएका हुन् ।

चौधरी नेकपा एमालेवाट निर्वाचित पूर्वमेयर हुन् । स्राेतका अनुसार उनी आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा मा‌ओवादीबाट प्रदेश सांसदको निर्वाचन लड्ने तयारीमा छन् ।

उनीसँगै देवु सदा, जयराम सदा, पुरेक सदा, भूमिनारायण चौधरी, खुशीलाल चौधरी, सूर्यनारायण चौधरीलगायत नेता तथा कार्यकर्ता एमाले छोडेर माओवादी प्रवेश गरेका हुन् ।

पूर्वमेयर चाैधरी माओवादी केन्द्रमा प्रवेश गर्ने हल्ला चलिरहँदा उनले भने शनिबार मात्रै त्यस कुराकाे प्रतिकार गरेका थिए ।

शनिबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत  उनले ‘बरु राजनीति छाड्ने तर एमाले नछाड्ने एमालेभित्रै संघर्ष गरेर बस्ने’ बताएका थिए ।


पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’