के-के हुन् निर्वाचनमा उम्मेदवार हुन चाहिने योग्यता?

के-के हुन् निर्वाचनमा उम्मेदवार हुन चाहिने योग्यता?
+
-

काठमाडाैँ – निर्वाचन आयाेग नेपालले निर्वाचनमा उम्मेदवार बन्नकाे लागि चाहिने योग्यता सार्वजनिक गरेकाे छ ।

आयाेगले आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि आवश्यक याेग्यताका पाँच बुँदा सार्वजनिक गरेकाे हाे ।

प्रस्तुत छ आयाेगले सार्वजनिक गरेकाे उम्मेदवार बन्न चाहिने याेग्यता:
क) नेपालको नागरिक
ख) प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको
ग) पच्चीस वर्ष उमेर पूरा भएको
घ) कुनै सङ्घीय कानूनले अयोग्य नभएको
ङ) कुनै लाभको पदमा बहाल नरहेको

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?