समानुपातिक तर्फको मतपत्र छपाइ सकियो

समानुपातिक तर्फको मतपत्र छपाइ सकियो
+
-

काठमाडौँ – मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि समानुपातिक तर्फको मतपत्र छपाइ सकिएको छ।

निर्वाचन आयोगले जनक शिक्षा केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियका अनुसार संघ र प्रदेशका लागि आयोगले ४ करोड ५५ लाख मतपत्र छपाइ गरेको छ।

संघका लागि एक करोड ९८ लाख ७१ हजार र प्रदेशका लागि दुई करोड १ लाख ८४ हजार मतपत्र छपाइ गरिएको हो। चुनावका लागि एक करोड ७९ लाख मतदाता छन्।

असोज २७ गते प्रत्यक्षतर्फका उम्मेदवारलाई निर्वाचन चिन्ह दिएपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ थालिनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?