एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार

एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार
+
-

दाङ – नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्र मध्ये २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार तय गरेको छ ।

दाङ-१ बाट शान्ता चौधरी र दाङ-३ बाट कोमल वली उम्मेदवार भएका छन् भने दाङ-२ बाट शंकर पोखरेलको उम्मेदवारी पर्ने भएको छ ।

दुवै महिला उम्मेदवार यसअघि समानुपातिकबाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य थिए ।

राप्रपा त्यागेर एमाले प्रवेश गरे लगत्तै गायिका तथा सञ्चारकर्मी समेत रहेकी वलीलाई क्रमशः राष्ट्रियसभा सदस्य हुन र प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन बाटो खुलेको छ ।

यता, एमालेकी नेतृ गंगा चौधरी (सत्गौवा)ले स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।

एमालेबाट पूर्वसांसद्समेत रहेकी चौधरीले दाङ-१ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

पार्टीले एउटै निर्वाचन क्षेत्र परेकी शान्ता चौधरीले टिकट दिने निर्णय गरेका कारण आफूले नपाउने भएपछि उनले स्वतन्त्र उम्मेदवारीकाे घाेषणा गरेकी हुन् ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?