लोसपाका एकवाल मियाँ एमाले प्रवेश, बारा ४ मा टिकट फिक्स

लोसपाका एकवाल मियाँ एमाले प्रवेश, बारा ४ मा टिकट फिक्स
+
-

काठमाडौँ – लोसपाका नेता एवं पूर्व सांसद एकवाल मियाँ एमाले प्रवेश गरेका छन्।

शुक्रबार राति एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर मियाँ पार्टी प्रवेश गरेका हुन्। एमाले प्रवेशसँगै उनले बारा ४ बाट टिकट पाउने भएका छन्।

अन्तिम समयमा लोसपा गठबन्धनमा सहभागी भएको हुँदा बारा ४ बाट आफ्नो टिकट खोसिने भएपछि उनी एमालेबाट टिकट फिक्स गरेर पार्टी प्रवेश गरेका हुन्।

बारा ४ मा गठबन्धनबाट एकीकृत समाजवादीका किसान श्रेष्ठले टिकट पाएका छन्।

देश सञ्चारसँग कुराकानी गर्दै उनले भने, ‘पार्टी गठबन्धनमा लाग्दा मैंले बारा ४ बाट टिकन नपाउने भएपछि त्यहाँ किन बस्नु? लोसपा र अध्यक्ष महन्थ ठाकुरप्रति मेरो कुनै गुनासो छैन। उहाँप्रति सम्मान नै छ। मेरो अभिभावक नै हुनुहुन्छ। तर टिकट खोसिने भएपछि त्यहाँ रहन सकिन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?