
काठमाडौँ – राप्रपाले काठमाडौँका १० वटा प्रतिनिधिसभा र २० वटा प्रदेशसभातर्फका उम्मेदवारको टुंगो लगाएको छ।
आइतबार हुने मनोनयनका लागि राप्रपाले शनिबार दिउँसो उम्मेदवारको सूची सार्वजनिक गरेको हो। एमालेसँग तालमेल गर्ने निर्णय गरेको राप्रपाले काठमाडौँमा सिट पाउँछ पाउँदैन एकिन भइसकेको छैन।
तालमेलबारे छलफल गर्दै जाने उम्मेदवारी दिने नीति अन्तरगत राप्रपाले उम्मेदवारहरुको सूची सार्वजनिक गरेको हो।
राप्रपाले काठमाडौँ १ रविन्द्र मिश्रलाई उम्मेदवार बनाउने भएको छ।
अरु क्षेत्रमा को को भए उम्मेदवार?
प्रतिनिधिसभा क्षेत्र नं १ रवीन्द्र मिश्र
प्रदेसभा क – नवीन शाही
प्रदेसभा ख – यज्ञबहादुर शाह
प्रतिनिधिसभा क्षेत्र नं २ नवराज सिंखडा
प्रदेश सभा क– सुनील केसी
प्रदेश सभा ख– राजु विष्ट
प्रतिनिधिसभा क्षेत्र नं ३: गणेश गिरी
प्रदेश सभा क – चुण्डी लामा
प्रदेश सभा ख– आनन्दराम थापा
प्रतिनिधिसभा क्षेत्र नं ४ डा. ठाकुरमोहन श्रेष्ठ
प्रदेश सभा क – ऋद्धि प्रताप जबरा
प्रदेश सभा ख – पूण्यलाल श्रेष्ठ
प्रतिनिधिसभा क्षेत्र नं ५ ः डा. रामप्रसाद उप्रेती
प्रदेश सभा क – राजेन्द्र प्रजापति
प्रदेश सभा ख– नवीन खड्का
प्रतिनिधिसभा क्षेत्र नं ६ : विष्णुप्रसाद आचार्य
प्रदेश सभा कः जगत सागर महर्जन
प्रदेश सभा ख ः चिरागमान सिंह कुँवर
प्रतिनिधिसभा क्षेत्र नं ७ ः धुव्र विक्रम मल्ल
प्रदेश सभा क – रोजिना गुरुङ
प्रदेश सभा ख – लालकुमार लामा
प्रतिनिधिसभा क्षेत्र नं ८ प्रकाश रिमाल
प्रदेश सभा क – केदार धमला
प्रदेश सभा ख – उद्धव थापा
प्रतिनिधिसभा क्षेत्र नं ९ देवेन्द्र प्रधान
प्रदेश सभा क – सरिता उप्रेती वा नुरज बज्राचार्य
प्रदेश सभा ख –दिलीप कार्की
प्रतिनिधिसभा क्षेत्र नं १०ः बलराम थापा
प्रदेश सभा क– उमेश सापकोटा
प्रदेश सभा ख – सूर्यबहादुर महर्जन