अष्टलक्ष्मीले ओलीलाई भनिन्, म चुनावमा उठ्दिन, अर्को मान्छे खोज्नू

अष्टलक्ष्मीले ओलीलाई भनिन्, म चुनावमा उठ्दिन, अर्को मान्छे खोज्नू
+
-

काठमाडौँ – अष्टलक्ष्मी शाक्यले काठमाडौँ ८ बाट चुनाव लड्न अध्यक्ष केपी शर्मा ओलीले दिएको टिकट अस्वीकार गरेकी छिन्।

शाक्यले आफू संसदीय राजनीतिमा सक्रिय रहने चाहना नभएकाले आफ्नो ठाउँमा अरु नै व्यक्तिलाई टिकट दिन आग्रह गरेकी हुन्।

शनिबार ओलीसँग कुराकानी गर्दै शाक्यले जित्ने संभावना भएका उम्मेदवारलाई टिकट दिन अध्यक्ष ओलीलाई आग्रह गरेको बताइन्। उनले भनिन्, ‘मैंले अध्यक्षलाई मेरो विकल्प खोज्न आग्रह गरेको छु। संसदीय राजनीतिबाट बिदा लिन्छु भनेर उहाँलाई भने।’

काठमाडौँ ८ मा गठबन्धनबाट एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले उम्मेदवारी दिँदै छन्। श्रेष्ठलाई पराजित गर्न ओलीले शाक्यलाई अघि सारे पनि उनले चुनावी मैदान छाडेकी छिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?