प्रचण्डले छाडेको चितवन ३ मा माओवादीको उम्मेदवार डा. भोजराज अधिकारी

प्रचण्डले छाडेको चितवन ३ मा माओवादीको उम्मेदवार डा. भोजराज अधिकारी
+
-

काठमाडौँ – चितवन ३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई टिकट दिएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लड्ने तयारी गरे पनि अन्तिममा सुरक्षित मानिएको गोरखा २ मा गएपछि माओवादीले अधिकारीलाई अघि सारेको हो। उनी भरतपुर अस्पतालको अध्यक्ष रहेका छन्।

सत्ता पक्षीय गठबन्धनबाट चितवन १ र २ कांग्रेसको भागमा परेको छ भने ३ माओवादीलाई दिने समझदारी भएको हो।

अधिकारीले रामहरि श्रेष्ठको हत्या प्रकरणमा चिकित्सकका रुपमा उनको ज्यान जोगाउन भूमिका खेलेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?