
देश सञ्चार
असोज २३, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – आफू निर्वाचित हुँदै आएको सर्लाही ४ मा पार्टी टिकट नदिएपछि कांग्रेस नेता अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारी दिने भएका छन्।
टिकटका लागि काठमाडौँ आएका सिंह आइतबार बिहान पहिलो फ्ल्याइटबाट जिल्ला पुगेर स्वतन्त्र रुपमा उम्मेदवारी दिने भएका हुन्।
सर्लाही ४ मा महामन्त्री गगन थापालाई टिकट दिने तयारी कांग्रेसले गरेको छ।

