काठमाडौँ- २ मा गठबन्धनको उम्मेदवार पूर्वसभामुख घर्ती

काठमाडौँ- २ मा गठबन्धनको उम्मेदवार पूर्वसभामुख घर्ती
+
-

काठमाडौँ – नेकपा माओवादी केन्द्रले काठमाडौँ- २ मा पूर्वसभामुख ओनसरी घर्तीलाई टिकट दिएको छ।

गठबन्धनबाट माओवादीको भागमा परेको क्षेत्रमा अध्यक्ष प्रचण्डले घर्तीलाई टिकट दिएका हुन्।

रुपन्देही- १ बाट उठ्ने तयारीमा रहे पनि त्यो क्षेत्र गठबन्धनले एमाले त्यागेका घनश्याम भुसाललाई दिने भएपछि घर्तीलाई काठमाडौँ- २ मा टिकट दिइएको हो।

माओवादीबाट स्थानीय कृष्णराज सुवेदी बलिया दाबेदार भए पनि अन्तत: उनलाई पार्टीले टिकट दिएन।

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जित्दै आए पनि उनी सुरक्षित क्षेत्र खोज्दै रौटहट- १ पुगेका छन्।

काठमाडौँ- २ मा एमालेले मणिराम फुयाललाई टिकट दिइसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?