देश सञ्चार
असोज २३, २०७९
अ
+
अ
अ
-
काठमाडाैँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ- ४ बाट उम्मेदवारी दिने भएका छन् ।
उनले आइतबार दिउँसो २ बजे बूढानीलकण्ठस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न लागेकाे उनी निकट स्राेतले जनाएकाे छ ।
यसअघिका दुईओटा निर्वाचनमा काठमाडौँ ४ बाटै निर्वाचित भएका उनी यसपाली भने सर्लाही- ४ बाट चुनाव लड्ने चर्चा चलेकाे थियाे ।
थापा सर्लाही- ४ बाट एकल सिफारिस भएका थिए ।
भर्खरै
लोकप्रिय







































































































































































































