
देश सञ्चार
असोज २३, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
नेपालले रौतहट १ बाट उम्मेदवारी दर्ता गराएका हुन्।
आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ। अध्यक्ष नेपालको गृह जिल्ला रौतहट हो।

