महोत्तरी–३ मा एमाले–जसपा गठबन्धनका उम्मेदवारद्वारा मनोनयन दर्ता (तस्बिरहरु)

महोत्तरी–३ मा एमाले–जसपा गठबन्धनका उम्मेदवारद्वारा मनोनयन दर्ता (तस्बिरहरु)
+
-

जनकपुरधाम – महोत्तरी क्षेत्र नम्बर ३ बाट एमाले–जसपा गठबन्धनबाट जसपाका हरिनारायण यादवले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै प्रदेश सभातर्फ महोत्तरी – ३ को (क)मा जसपाका दीपेन्द्र झा र (ख)बाट एमालेका रामदयाल मण्डलले उम्मेदवारी दर्ता गराएका छन्।

जलेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?