मानुषी यमीले गठबन्धन समर्थनमा दर्ता गराईन् काठमाडौँ–७ बाट उम्मेवारी

मानुषी यमीले गठबन्धन समर्थनमा दर्ता गराईन् काठमाडौँ–७ बाट उम्मेवारी
+
-

काठमाडौँ – सत्ता गठबन्धनको तर्फबाट मानुषी यमी भट्टराईले आउँदो चुनावका लागि उम्मेदवारी दर्ता गरेकी छन्।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुत्री मानुषीले काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । उनले गठबन्धनको तर्फबाट नेकपा माओवादीको चुनाव चिन्ह लिएर मानुषीले चुनाव लड्न लागेकी हुन् ।

भट्टराईले यसअघि आफू निर्वाचित भएको गोखरा क्षेत्र नम्बर २ माओवादी अध्यक्ष प्रचण्डका लागि छोडेका छन् । उनकी छोरी मानुषी माओवादीको चुनाव चिन्हमा निर्वाचन लड्न लागेकी हुन् ।

आइतबार मानुषीले दलबलसहित पुगेर उम्मेदवारी दर्ता गरेकी हुन् । काठमाडौँ–७ मा एमालेको समर्थनमा जसपाका राजेन्द्र श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?