कांग्रेस महामन्त्री शर्माले गरे झापा १ बाट मनोनयन दर्ता

कांग्रेस महामन्त्री शर्माले गरे झापा १ बाट मनोनयन दर्ता
+
-

काठमाडौँ–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मनोनयन दर्ता गराएका छन्। उनले प्रतिनिधिसभा सदस्यको लागि झापा क्षेत्र नं. १ बाट मनोनयन दर्ता गराएका हुन्।

शर्मा २०७४ को निर्वाचन पनि झापा १ बाटै उठेका थिए।

अघिल्लो निर्वाचनमा उनी माओवादी केन्द्रका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए।

झापा १ मा यसपटक एमालेका अग्नि खरेल चुनावी मैदानमा ओर्लिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?